'अनलाइन भोट हालौं' लाइ फेसबुकमा like गरौँ

Result of Online Survey

The result of online poll conducted by अनलाइन भोट हालौं has been just published
Highlights of the result are
  1. Maoist will be the largest party followed by UML and Congress
  2. Maoist's popular vote will  decrease to around 26 % which was around 31 % in previous election.
  3. Among smaller party Kamal thapa's RaPraPa and Ashok Rai's party will get significant votes
  4. Significant no of people will not participate in the election




Limitation of this poll

  • एसले आमजनताको प्रतिनिधित्व नगर्न सक्छ 
  • राजनीतिमा धेरै नै इच्छा राख्ने पार्टी का कार्यकर्ता ले मात्र यसमा मत दिएका हुनसक्छन 
  • कांग्रेस र मधेसी पार्टीहरुको भोट यहाँ देखिएको भन्दा निकै नै धेरै हुन सक्छ..


भोटिंग सिस्टम ह्याक भएकाले अहिले लाइ बन्द गरिएको छ...

भोटिंग सिस्टम ह्याक भएकाले अहिले लाइ बन्द गरिएको छ...

माओबादीलाई बाहिरबाट धेरै सपोर्ट, एमालेलाइ नेपालबाट

प्रतक्ष्य मा अहिले सम्मको नतिजा यस्तो छ (मोबाइलबाट मत दिन यहाँ क्लिक गर्नुहोस )

जम्मा भोट-312
नेकपा एमाले-129 (41.35%),  नेपाल बाट-72
एकीकृत नेकपा माओबादी-100 (32.05%), नेपाल बाट-43
नेपाली कांग्रेस-44  (14.10%), नेपाल बाट-18

भोट विश्लेषण

25 देशबाट मत आएका छन् 

धेरै भोट आएका 6 देशहरु

Nepal-159,   India-29, U. A. E.-22,  Qatar-20,  USA-13,  Israel-12

एमालेले  55.81 प्रतिशत मत नेपाल बाट पाएको छ...
माओबादीको 43 प्रतिशत मत नेपाल बाट आएको छ ...
कांग्रेसको 40.9 प्रतिशत मत नेपाल बाट आएको छ...

पूर्ण बिस्लेषण चुनाबको 3 दिन अगाडी प्रकाशित गरिनेछ

भोट हाल्नु अगी पढ्नुहोस 

पुरा वेबसाइट पढ्न यहाँ क्लिक गर्नुहोस 
  

धन्यवाद 

Important: कृपया पहिला यो पढ्नुहोला

यदि तपाई मोबाइल बाट भोट हाल्दै हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस

कृपया कम्प्युटर बाट माथिको लिंकमा भोट नदिनुहोला....त्यो मोबाइल को लागि मात्र हो...कम्प्युटर बाट दुबै ठाउमा भोट दिएको पाइएमा दुवै भोट रद्ध मानिने छ..साथै तेस्तो भोट दिनेको IP address, ठेगाना र भोट दिएको पार्टीको नाम प्रकाशित गरिनेछ..धन्यबाद

प्रतक्ष र समानुपातिक दुवै ठाउमा भोट हाल्नुहोस

अनलाइन भोटिंगलाइ साच्चैको चुनाबको जस्तो बनाउनको लागि प्रतक्ष तथा समानुपातिक दुवै प्रकारका मत पत्र राखिएको छ...प्रतक्ष तर्फ भोट दिन रातो मत पत्र र समानुपातिकको लागि हरियो मतपत्र प्रयोग गर्नुहोला...समानुपातिकको नतिजा २ दिनको लागि हेर्न नमिल्ने बनाइएको छ....यसको उदेस्य केहि दिन पर्खिएर हेर्दा मजा होस भन्ने मात्र हो...भोट एउटा कम्प्युटर बाट एक पटक मात्र दिन सकिनेछ...Happy voting

Vote for Constituent Assembly election 2013




CA election in Nepal is scheduled to be held in 19th Nov 2013 ( Mangsir 4). Before participating in true election voting, lets predict upcoming result by taking part in this online poll. One person can vote only once.

एक जनाले एउटा मात्र भोट हाल्न सक्नुहुनेछ..दोस्रो भोट हाल्न मिल्दैन 


Thank you