अनलाइन भोटिंगलाइ साच्चैको चुनाबको जस्तो बनाउनको लागि प्रतक्ष तथा समानुपातिक दुवै प्रकारका मत पत्र राखिएको छ...प्रतक्ष तर्फ भोट दिन रातो मत पत्र र समानुपातिकको लागि हरियो मतपत्र प्रयोग गर्नुहोला...समानुपातिकको नतिजा २ दिनको लागि हेर्न नमिल्ने बनाइएको छ....यसको उदेस्य केहि दिन पर्खिएर हेर्दा मजा होस भन्ने मात्र हो...भोट एउटा कम्प्युटर बाट एक पटक मात्र दिन सकिनेछ...Happy voting