'अनलाइन भोट हालौं' लाइ फेसबुकमा like गरौँ

माओबादीलाई बाहिरबाट धेरै सपोर्ट, एमालेलाइ नेपालबाट

प्रतक्ष्य मा अहिले सम्मको नतिजा यस्तो छ (मोबाइलबाट मत दिन यहाँ क्लिक गर्नुहोस )

जम्मा भोट-312
नेकपा एमाले-129 (41.35%),  नेपाल बाट-72
एकीकृत नेकपा माओबादी-100 (32.05%), नेपाल बाट-43
नेपाली कांग्रेस-44  (14.10%), नेपाल बाट-18

भोट विश्लेषण

25 देशबाट मत आएका छन् 

धेरै भोट आएका 6 देशहरु

Nepal-159,   India-29, U. A. E.-22,  Qatar-20,  USA-13,  Israel-12

एमालेले  55.81 प्रतिशत मत नेपाल बाट पाएको छ...
माओबादीको 43 प्रतिशत मत नेपाल बाट आएको छ ...
कांग्रेसको 40.9 प्रतिशत मत नेपाल बाट आएको छ...

पूर्ण बिस्लेषण चुनाबको 3 दिन अगाडी प्रकाशित गरिनेछ

भोट हाल्नु अगी पढ्नुहोस 

पुरा वेबसाइट पढ्न यहाँ क्लिक गर्नुहोस 
  

धन्यवाद 

No comments:

Post a Comment